Loading...

‘द भ्वाइस अफ नेपाल’ को उपाधी सिडी विजय अधिकारीलाई

175

काठमाडौं, २९  मंसिर :  रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को उपाधी सिडी विजय अधिकारीले  जितेका छन् ।

कतार, दोहाको एमपी थिएटरमा शुक्रबार राती भएको ग्राण्ड फिनालेमा अधिकारीले उपाधी उचालेका हुन् । नेपालको पहिलो ‘द भ्वाइस अफ नेपाल’ बिजेताले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गरेका छन् ।

त्यसैगरि बिजेताले २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउनेछन् । यसअघिको कार्यक्रमबाट फाइनलमा चारै जना निर्णायकहरु दिप, अभया, सनुप र प्रमोदका टिमबाट एकरएक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *