Loading...

को बन्ला दोस्रो नेपाल आइडल ?

304

पुस ६ काठमाडौं : एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२को फाइनल जारी छ। फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गर्दैछन्।

यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाटै विजेता घोषणा हुन लागेको हो। फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा जारी छ।

नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य छन्।   जजमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *