Loading...

सेक्युरिटिवाली हेमा राई र सुनिल छिदाल को ‘मैना रानी’ सार्वजानिक (भिडियो सहित)

5516

पुस २८ काठमाण्डौ – पछिल्लो समय सेक्युरिटीवालीको उपनाम ले परिचित हेमा राई र लोकप्रिय गायक सुनिल छिदाल फिचरिङ रहेको म्युजिक भिडियो ‘मैना रानी’ सार्बजानिक भएको छ l

शनिबार जिबिहांग राई अफिसियल युट्युव च्यानल द्वारा सार्वजानिक गरिएको म्युजिक भिडियोलाई स्वयम् जिविहांग राईले नै संगीत दिएका छन् भने स्वर सुनिल छिदालको रहेको छ l

सामाजिक संजालमा गित सार्वजानिक हुनु पुर्व नै चर्चा बटुली सकेका ‘मैना रानी’ले दर्शक श्रोता को मन जित्नेमा आफुहरु ढुक्क  रहेको निर्माता टिम ले वताएका छन् l

पारिवारिक समस्या लाई एउटा कुशल छोरीले जुन हिसाव बाट जिम्मेवारी निर्वाह गर्नु पर्ने हो उक्त जिम्मेवारी निर्वाह गर्ने क्रममा सेक्युरिटी गार्ड को जागिर गरेर आमा को स्वास्थ्य उपचार बहिनीको स्कुल शुल्क र घरायसी समस्या वहन गरिरहेका हेमा राई को काम आट र साहस लाई देश देखि विदेश सम्म रहेका नेपालीहरुले चर्चा र प्रशंशा गरिरहेको बेला उनि अभिनित म्युजिक भिडियो ‘मैनारानी’ आएका छन् l

पूर्वेली लोकलयमा आधारित ‘मैनारानी’ को लिरिक्स डेनी लिम्बु को रहेका छन् भने एरेन्ज रिकेश गुरुङ को रहेको छ l

भिडियो,




Leave a Reply

Your email address will not be published. Required fields are marked *