Loading...

रश्मी राईको ‘फर्कि आउनु है राजै’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

429

माघ १७ काठमाण्डौ – पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चा बटुल्न सफल नव गायिका रश्मी राईको ‘फर्कि आउनु है राजै’ गित को म्युजिक भिडियो सार्वजानिक भएको छ l

बिहिबार म्युजिक नेपालको युट्युब च्यानलवाट सार्वजनिक गरिएकोउक्त  गीतमा राजेन्द्र राईको शब्द र सुमन राईको एरेन्ज रहेको छ l

आधुनिक विधामा रहेको उक्त म्युजिक भिडियो मा राजेन्द्र राई र सुष्मा लिम्बुले फिचरिंग गरेका छन् l

एक दूई तिन भन्दै मायाको गन्ती सुरु भो, उभाैलि र उधौलिमा साकेला नाच्यौ लौन सोल्टी ज्यु,  दुवेधारा पानी हाटैमा, डेम्खान्नु खान्टुअो, जस्ता गित पस्किसक्नु भएकी गायिका राई यतिवेला स्टेज सो हरुमा ब्यस्त रहेकी छिन् l शुशील स्वभाव रहेकी गायिका राई भन्नु हुन्छ सांगीतिक क्षेत्रमा केहि योगदान गरौ भन्ने सोच र योजना का साथ आएकी छु न कि कसैको लहै लहै मा नै आएकी हु त्यसो भएको हुदा मेहनत गरे एक दिन आफ्नो क्षेत्रमा सफल हुने आत्मविश्वास आफु भित्र रहेको उहाको जिकिर छ l




Leave a Reply

Your email address will not be published. Required fields are marked *