Loading...

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई अमेरिका प्रस्थान

400

जेठ १५ काठमाण्डौ – समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राई आज साँझ अमेरिका उडेका छन् l

Image may contain: 3 people

नेतृ शुसिला श्रेष्ठ र वरिष्ठ नेता राई दुई महिने अमेरिका भ्रमण मा निस्किएको हो l अमेरिका भ्रमण राजनीतिक तथा पारिवारिक रहने वताइएको छ l

Image may contain: 3 people, including Sushila Shrestha and Ramprasad Rijal, people standing

भर्खरै पार्टी एकता सम्पन्न गरेर देशका प्रमुख शहरहरुमा अगुवा कार्यकर्ता प्रशिक्षण तथा अभिमुखी कार्यक्रम सम्पन्न गरेर नेता राई लामो समयको लागि विदेश भ्रमण मा निस्किएका हुन् l

Image may contain: 4 people, including Sushila Shrestha and Ramprasad Rijal, people smiling, people standing

नव गठित पार्टीका संघिय परिषद अध्यक्ष पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि यो भन्दा अगाडी लामो समय युरोप भ्रमण सकेर नेपाल फर्किएका थिए l

Image may contain: 4 people, including Rai Ashok and नेपाली सङ्घीय समाज जापान।, people smiling, people standing

पुर्व मन्त्रि समेत रहेका नेता राईलाई विदाई गर्न पार्टीका स्थायी समिति सदस्य आन्ग्काजी शेर्पा लगायतका अन्य नेता कार्यकर्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए l नेता राई साउन पहिलो साता नेपाल फर्कने र अमेरिका बसिन्जेल नेपालीहरु संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम संगै कुटनैतिक भेटवार्ता समेत रहने स्रोतले वताएका छन् l

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *